ऐश्वर्या फेरि गर्भवती भएको फोटो भाइरल भएपछि... | Khabarhub Khabarhub

ऐश्वर्या फेरि गर्भवती भएको फोटो भाइरल भएपछि…


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा यो हप्ता केही घटनाक्रम निकै चर्चामा रहे । बलिउडमा ऐश्वर्या राय बच्चन गर्भवती समाचार फैलियो । त्यसैगरि मलाइका र अर्जुनको विवाहको खबर पनि गसिपको रुपमा निकै चर्चामा रहे ।

बक्स अफिसमा यो शुक्रवार दुई फिल्म चले । पहिलो विद्युत जामवालाको जंगल र अर्को मोहनीश बहलकी छोरीको डेव्यू फिल्म नोटबुक ।

मलाइका अरोडा र अर्जुन कपूरको विवाहको खबर यो हप्ता निकै चर्चा भयो । दुबैले यो महिना विवाह गर्ने समाचारहरु आएका थिए तर अर्जुका बुवा बोनी कपुरले यी हल्लाहरुलाई बिराम लगाइदिए । उनले यो समाचारमा सत्यता नभएको बताए ।

त्यस्तै कांग्रेसले मुम्बइ उत्तर लोकसभा सीटमा रंगीला गर्लको उपमा पाएकी उर्मिला मातोडकरलाई उम्मेदवार बनाएको विषयमा पनि चर्चामा रह्यो ।

त्यस्तै यो हप्ता ऐश्वर्या राय बच्चको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीर हेरेर धेरैले ऐश्वर्या पुन गर्भवती भएको अड्कल काटे ।

केही सञ्चारमाध्यममा समाचार पनि प्रकाशित भए । सामाजिक सञ्जालमा र सञ्चार क्षेत्रमा फैलिएको यो खबरपछि ऐश्वर्याका प्रवक्ताले यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले गतल एंगलबाट खिचिएको तस्वीरका कारण त्यस्तो देखिएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : २८ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– पाँच खेलको टी-ट्वेन्टी सिरिजको नेपालविरुद्धको पहिलो खेल वेस्टइन्डिज ‘ए’

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला