दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर | Khabarhub Khabarhub

दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री दिशा पटानीको खुबै चर्चा हुने गर्छ । उनले अपलोड गर्ने बोल्ड तस्वीरका कारण फ्यान क्रेजी हुन्छन् ।

दिशाले सोसियल साइटमा निरन्तरजसो हट तस्वीर अपलोड गरिरहन्छिन् ।

अहिले भने दिशाले सन् २०२० को शुभकामना दिँदै एक बोल्ड तस्वीर शेयर गरेकी छिन् । उनले लेखेकी छिन् – ह्याप्पी न्यू इयर, सबैलाई भगवानले सबैको प्रेमपूर्वक आर्शीवाद दिऊन् ।

फ्यानले पनि दिशालाई नयाँ वर्षको शुभकामना दिएका छन् । भोलिदेखि अङ्ग्रेजी नयाँ वर्ष शुरु हुँदैछ । सन् २०१९ दिशाका लागि विशेष रह्यो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ३० बजे

आगलागीबाट पीडितलाई घर बनाउन राहत दिने

विराटनगर– आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम

लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला

लम्की– कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको

केजरीवालले अझै पाएनन् जमानत

काठमाडौं– भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थकेयर सेन्टरमा

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते