सडकमा सेन्सर बत्तीः अँध्यारोमा बल्ने उज्यालोमा निभ्ने | Khabarhub Khabarhub

सडकमा सेन्सर बत्तीः अँध्यारोमा बल्ने उज्यालोमा निभ्ने


१६ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ ।
मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् । अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलले करिब शहरभरि १० हजार बत्तीको माग भए पनि हालसम्म २ हजार ८ सय स्वचालित सडकबत्ती जडान गरिएको जानकारी दिए । सेन्सर जडित बत्तीको सेन्सर होल्डरमा जडान गरिएको हुन्छ । हाल जडान भएका ५०, ३० र २४ वाटको बत्ती रहेको कामपाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ८ : ५० बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी