‘सोले’ मा ‘कालिया’ को भूमिका निभाएका बलिउड कलाकार विजुको निधन | Khabarhub Khabarhub

‘सोले’ मा ‘कालिया’ को भूमिका निभाएका बलिउड कलाकार विजुको निधन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड उद्योगका दिग्गज कलाकार विजु खोटेको निधन भएको छ । भारतीय मिडियाले ३० सेप्टेम्बर(आज) का दिन ७८ वर्षको उमेरमा उनको निधन भएको जनाएका छन् । खोटेको आज बिहान मुम्बईस्थित आफ्नो घरमा निधन भएको थियो ।

विजुको निधनको खबरसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् । फिल्म जगतमा उनीसँग जोडिएका फ्यानले पनि दुःख प्रकट गरेका छन् । चलचित्र ‘सोले’ मा उनले निभाएको कालियाको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ ।

विजु सन् १९६४ देखि फिल्म उद्योगमा जोडिएका थिए । उनले कैयन् हिन्दी र मराठी फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : २८ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको