दही चिउरा खाँदा पुग्छ यस्तो फाइदा | Khabarhub Khabarhub

दही चिउरा खाँदा पुग्छ यस्तो फाइदा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन । ग्रामीण क्षेत्रहरुमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाजाको रुपमा खाने चलन पनि रहेको छ ।

आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन् । ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाउछन् ।

सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिएको छ । दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ ।

यस्तो छ दहि चिउरा खानुको फाइदा

–दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ,

–दही चिउराले मांशपेसी बलियो बनाउँछ,

– रोग प्रतिरोधात्म क्षेमता बढाउँछ,

–पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ,

–दही चिउराले शक्ति प्रदान गर्छ,

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : ०४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र