केरा खानेले छोरा जन्माउने सम्भावना धेरै! | Khabarhub Khabarhub

केरा खानेले छोरा जन्माउने सम्भावना धेरै!


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पितृ सत्तात्मक देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भएपनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ ।

धेरैले छोराकै चाहानाका कारण पारिवारिक सम्बन्ध विगारेका पनि छन् । छोराको चाहाना राखेकै कारण गर्भपतनको क्रम पनि बढेको छ ।

तर, यस्ता केही सोच र भनाईहरु छन् जसको प्रयोगले छोराको रहर पुरा हुन्छ । एक अध्ययनको नतिजा अनुसार तपाईंलाई हामी भन्दैछौं केरा खाए छोरा जन्मने सम्भावना हुन्छ । तपाईं पत्याउनुहुन्छ?

संसार भर एउटा मान्यता रहि आएको छ- गर्भवती हुने समय र भइसकेपछि दैनिक रुपमा अत्यधिक मात्रामा केरा खाए छोरो जन्मन्छ । अनि त्यही समयमा दुध बढी सेवन गर्‍यो भने बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ ।

यही मान्यतालाई आधार मानेर विज्ञहरु अनुसन्धान गरेका छन् । अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले गरेको अध्ययन अनुसार, केराको सेवन बाट छोरा हुने संभावना केही बढी देखिएको छ ।

यसको लागि विद्वानहरुले ७ सय ४० जना गर्भवती महिलाहरुलाई सहभागी गराएर अध्ययन गरेका थिए । सहभागीहरु महिलाहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए, उनीहरुको छोरा भएको थियो ।

त्यसैगरी कम क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको भने छोरी भएको अनुसन्धानबाट देखिएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार, केरामा पोटासियमको मात्र धेरै हुन्छ, जसले लिङ्गको लम्बाइ बढाउन समेत मद्धत गर्छ । तर, उनीहरुको अध्ययन अनुसार, केरा खाँदा छोरा हुने सम्भावना ५५ प्रतिशत हुन्छ । त्यसैगरी गर्भवती हुँदा छाती बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ५८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम