एन्फा र सिजीबीच एमओयूमा हस्ताक्षर | Khabarhub Khabarhub

एन्फा र सिजीबीच एमओयूमा हस्ताक्षर


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालको व्यापारिक घराना चौधरी ग्रुप (सिजी)बीच विद्यालय स्तरको प्रतियोगिता आयोजनाका लागि एमओयूमा हस्ताक्षर भएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम गरी एन्फा र सिजीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
एन्फाले सञ्चालन गर्न लागेको अन्तर स्कुल फुटबल प्रतियोगिता जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा आयोजना गरीनेछ । प्रतियोगिताका लागि आवश्यक पर्ने अनुमानित १ करोड ५० लाख बजेटको प्रबन्ध सिजीले गर्ने सम्झौतामा उल्लेख छ ।

विद्यालयस्तरको प्रतियोगितामा ७ वटै प्रदेशबाट ५२ जिल्लाका स्कुल स्तरका खेलाडीको सहभागिता रहने छ । एन्फाले तल्लो तहबार्ट फुटबलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्नलागेको एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : २० बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक