लगानी सम्मेलन– यी हुन् १५ समझदारी | Khabarhub Khabarhub

लगानी सम्मेलन– यी हुन् १५ समझदारी


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने लगानी सम्मेलन सकिएको छ । शुक्रवार(हिजो) बाट शुरु भएको सम्मेलन आज शनिवार सकिएको हो । सम्मेलनका क्रममा स्वदेशी तथा विदेशी लगानीकर्ताले विभिन्न १५ समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यी हुन् हस्ताक्षर भएका १५ समझदारी

–चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी
–६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी
–५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी
–सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २
–२६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घोषणा
– ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकबाट १२ हजार करोड बढी रुपैया लगानी
–१६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी
– सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी
– सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी
– एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता
– नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी
– पूर्वाधार विकास कर्पोरेसन
– मुतुथ फाइनान्स भारतद्वारा ३९.९० करोड घोषणा
– दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी
–गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : १५ बजे

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,