कास्की-२ को मतदानस्थलमा फेरि बम विष्फोट | Khabarhub Khabarhub

कास्की-२ को मतदानस्थलमा फेरि बम विष्फोट


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्की क्षेत्र नम्बर-२ अन्तर्गत पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थलमा बम विष्फोट भएको छ ।

विष्फोटबाट कुनै क्षति नभएको कास्की प्रहरीले जनाएको छ । यसअघि पोखराका ३ स्थानमा विष्फोट भएको थियो ।

पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।

पोखराका मतदान केन्द्रमा कसले बम बिष्फोट गराएको भन्ने नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ३६ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको