‘ज्ञानेन्द्र शाहीमाथिको कुटपिट सत्ताको आडमा दमन’ | Khabarhub Khabarhub

‘ज्ञानेन्द्र शाहीमाथिको कुटपिट सत्ताको आडमा दमन’


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले ज्ञानेन्द्र शाहीमाथि शनिबार भएको आक्रमणलाई सत्ता र शक्तिको आडमा दमन भएको जनाएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै शाहीमाथि नेकपाका कार्यकर्ताहरुद्वारा कुटपिट भएको घटनाको भर्त्सना गरेका छन् ।

शान्तिपूर्णरुपमा असहमति राख्न पाइने संविधान प्रदत्त अधिकार हुँदाहुँदै पनि संवैधानिक अधिकार कुण्ठित हुने गरी आक्रमण गर्नु निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसले हरेक व्यक्तिको विचारमाथि सहमति र असहमति दुवै राख्न पाइने संवैधानिक व्यवस्था हुँदाहुँदै सत्ता र शक्तिको आडमा विचारलाई दबाउन खोज्नु लोकतन्त्रमाथिको आक्रमण भएको जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : ५३ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा