हङकङमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप | Khabarhub Khabarhub

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएको छ ।

प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीले १७ औं सातासम्म प्रदर्शन चर्काइरहेका छन् ।

विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन भएको पाँच वर्ष पुगेको अवसरमा दशौं हजारले सडकमा भेला भएर प्रदर्शन गरेका हुन् ।

विशेष प्रशासनिक एकाइ हङकङले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : ५८ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र