बजेटबारे बाबुरामले लेखे– फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन ! | Khabarhub Khabarhub

बजेटबारे बाबुरामले लेखे– फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन !


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा पुरानै कुराको निरन्तरता देखिएको बताएका छन् ।

उनले आवश्यकता गुणात्मक ढङ्गले उत्पादन र रोजगारी बढाउने भएपनि गुणात्मक फड्को मार्ने ढङ्गले बजेट नआएको उनको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– नयाँ बर्षको बजेट पुरानै निरन्तरतामा देखियोस केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक !

यत्तिकैमा भित्रीरबाहिरी लगानीमा कसरी गुणात्मक र्वद्धि होला रु त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ? पुराना काम दोहोर्‍याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन !

उनले  यतिबेलाको आवश्यकता भनेको निरन्तरताको बजेट मात्रै नभएको तर्क गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ८ : २२ बजे

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार