घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ | Khabarhub Khabarhub

घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष घुस लिँदै गर्दा पक्राउ परेका छन् । घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार घुस लिँदै गर्दा वडाध्यक्ष मोहम्मद चिल्टुमियाँलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखिएको अख्तियारको टोलीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : १६ बजे

कविता : आमा

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

चन्द्रौटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं– बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान