कांग्रेसले खोल्यो उजुरीको पोको, १२ सय उजुरीमाथि होला छानबिन ? | Khabarhub Khabarhub

कांग्रेसले खोल्यो उजुरीको पोको, १२ सय उजुरीमाथि होला छानबिन ?


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त करिब १२ सय उजुरीको पोको खोल्न शुरु गरेको छ ।

समितिले देशरभरबाट प्राप्त उजुरीलाई आइतवारको बैठकबाट खोल्न शुरु गरेको हो ।

करिब १२ सयको हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न शुरु गरिएको समितिका संयोजक भीष्मराज आङ्दम्बेले बताए ।
‘आइतबारको बैठकबाट हामीले उजुरी हेर्न शुरु गरेका छौं’ उनले भने, ‘अब उजुरीहरुका बारेमा अध्ययन हुन्छ र त्यसपछि हामीहरुले प्रमाणको खोजी गर्छौं ।’

धेरै जसो उजुरीहरुमा स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले तोकेको आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोहरु रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ३० बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि