हेटौँडामा श्रद्धाञ्जलीसभाः शोकलाई शक्तिमा बदलौं | Khabarhub Khabarhub

हेटौँडामा श्रद्धाञ्जलीसभाः शोकलाई शक्तिमा बदलौं


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा मकवानपुरका पुराना कम्युनिष्ट नेता मोहन बज्राचार्य (गुरुजु)को निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले विहीबार श्रद्धाञ्जलिसभा गरेको छ ।

श्रद्धाञ्जलीसभामा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले अग्रज नेता बज्राचार्य र नेकपाको केन्द्रीय सदस्य अधिकारीको निधनले अपुरणीय क्षति पुगेको बताए । राष्ट्र र जनताले आशा गरेको अध्ययनशील, योजनाकार तथा सक्रिय नेता अधिकारीलाई गुमाउँदा दुःख लागेको भन्दै केन्द्रीय सदस्य न्यौपानेले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : २५ बजे

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार