भिजे हुँदै अभिनय यात्रा थालेकी शालीन सुरक्षा (फोटो फिचर) | Khabarhub Khabarhub

भिजे हुँदै अभिनय यात्रा थालेकी शालीन सुरक्षा (फोटो फिचर)


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका सुरक्षा पन्त पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन् । पछिल्लो समय यी अभिनेत्रीको शीर्ष भूमिका रहेको फिल्म ‘घर’ प्रदर्शन भयो । यो फिल्ममा उनले गरेको अभिनयको ठीकै चर्चा भयो ।

खासै नबोल्ने, विवादमा आउन नचाहने सुरक्षाले कहिलेकाहीँ कविता पनि कोर्ने गर्छिन् । उनले फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । तर उनको चर्चा खगेन्द्र लामिछानेको फिल्म ‘धनपति’ बाट हुन थालेको हो । यो फिल्मबाट उनले राम्रो तारिफ पनि पाइन् ।

सामाजिक सञ्जालमा पनि खासै सक्रिय नहुने सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुन् । भिजे हुँदै अभिनय क्षेत्रमा आएकी सुरक्षाको मन परेको फिल्म ‘सुस्केरा’ हो तर यो फिल्म अझै रिलिज भएको छैन ।

सामाजिक सञ्जालमा खासै सक्रिय नहुने सुरक्षा अभिनयका माध्यमबाट दर्शकको मनमा आफ्नो स्थान बनाउन चाहन्छिन् । यहाँ भने हामीले उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका केही तस्वीर शेयर गरेका छौँ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर