हिन्दू सम्मेलनमा भाग लिन आएका भारतीय नेता र प्रधानमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

हिन्दू सम्मेलनमा भाग लिन आएका भारतीय नेता र प्रधानमन्त्रीबीच भेटवार्ता


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओली र भारतीय जनता पार्टी (भाजपा) का नेता डा. सुब्रमन्यम स्वामीबीच भेटवार्ता भएको छ ।

विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका स्वामी र प्रधानमन्त्री ओलीबीच शनिवार भेटवार्ता भएको हो । भारतीय संसदको माथिल्लो सदन राज्यसभाका सदस्य समेत रहेका स्वामी पूर्व मन्त्रीसमेत हुन् ।

प्रधानमन्त्री ओली र स्वामीबीच करिब १ घन्टा कुराकानी भएको थियो ।

स्वामीले ट्वीट गर्दै प्रधानमन्त्री ओलीसँग नेपाल भारत समबन्धबारे ४० मिनेट कुराकानी गरेको जनाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : ०२ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,