सरस्वतीको गीतमा मरिष्काको ठुम्का | Khabarhub Khabarhub

सरस्वतीको गीतमा मरिष्काको ठुम्का


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘द डार्क एण्ड लाइट’को एक गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । सरस्वती भुजेलको स्वरमा रहेको गीतमा नायिका पोखरेलले ठुम्का लगाएकी हुन् ।

चलचित्रको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत डेविड शंकर तथा सरस्वतीको पाश्र्व गायन छ । चलचित्र आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई लगायतका कलाकारको अभिनय रहेको छ । हालै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र