४० लाख धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान | Khabarhub Khabarhub

४० लाख धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी आरोपमा पक्राउ परेकी कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । उनी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन् ।

जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको थियो ।

सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखामा उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : २७ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ