पत्रिकामा बेरिएका खानेकुरा खादा क्यानसरको खतरा | Khabarhub Khabarhub

पत्रिकामा बेरिएका खानेकुरा खादा क्यानसरको खतरा


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं धेरै जसो खानेकुराहरु पत्रिकामा बेरेर घर लैजानुहुन्छ वा खाने बेलामा प्रयोग गर्नु हुन्छ होला ?

चटपटे पत्रिका वा काजमा बनाइएको सोलीमा खाने, समोसाहरु वा अन्य सामानहरु पत्रिकामा बेरेर लैजाने गर्नु भएको छ भने होस गर्नुहोस् यो स्वास्थ्यका लागि हानीकारक हुन सक्छ ।

 

पसलेहरुले पनि पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन्। तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ। पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् ।

यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन। भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले केही समय पहिला एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै भारतीय नागरिकहरूलाई सचेत गराएको थियो ।

 

पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना हुन्छ। त्यसैले पत्रिकामा बेरिएको खानेकुराको प्रयोग गर्नुभन्दा पहिला सचेत हुनुहोस् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : २४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी