ललितपुर महानगरपालिकाका अमिन घुससहित पक्राउ | Khabarhub Khabarhub

ललितपुर महानगरपालिकाका अमिन घुससहित पक्राउ


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ललितपुर महानगरपालिकाको नक्सा शाखाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।

नक्सा शाखाका अमिन वीरेन्द्र चन्द २० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निर्क्योल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चन्दलाई पक्राउ गरेको हो ।

चन्दलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : १४ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार