क्यान्सरले थलिएका रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन | Khabarhub Khabarhub

क्यान्सरले थलिएका रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – म्युजिक ब्याण्ड द बीटका गायक रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन भएको छ । गार्डियन डटकमका अनुसार ब्याण्डको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा रोजरको मंगलबार आफ्नै घरमा निधन भएको हो । उनको खास नाम रोजर चार्ली थियो ।

रोजर केही समययता बिरामी थिए । उनलाई क्यान्सर र दुई ब्रेन ट्युमरले ग्रसित बनाएको थियो । उनलाई ब्याण्डले बिमारसँग लडेका एक योद्धा भनेको छ ।

रोजरको निधन हुनुभन्दा केही घण्टापहिले उनका घरका अर्का सदस्यको पनि निधन भएको थियो ।

रोजरले सन् १९७८ मा बर्मिघममा द बीट  ब्याण्डको स्थापना गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  २ : ५४ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल