वायर्न म्युनिखले दियो नेपालीलाई तिहारको शुभकामना | Khabarhub Khabarhub

वायर्न म्युनिखले दियो नेपालीलाई तिहारको शुभकामना


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई तिहारको शुभकामना दिएको छ ।

क्लबले आइतबार सामाजिक संजाल फेसबुकबाट तिहारको शुभकामना दिएको हो । नेपालीको महान चाड तिहारको दोस्रो दिन वायर्नले नेपाली समर्थकहरुलाई शुभकामना दिएको हो ।

फेसबुकमा वायर्नले लेखेको छ, ‘नेपालका रहेका हाम्रा सम्पूर्ण समर्थकहरुलाई तिहारको शुभकामना ।’ साविकको बिजेता वायर्न यो सिजन लिगको ९ खेलबाट १८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ३३ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।