श्रम मन्त्रालयलाई विज्ञ आवश्यक | Khabarhub Khabarhub

श्रम मन्त्रालयलाई विज्ञ आवश्यक


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन अनुसन्धानमा समावेश हुने विज्ञ माग गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारी र यससँग सम्बन्धि विविध विषयमा देखिएका समस्या, यसका असर र प्रभाव आदि विषयमा अध्ययन अनुसन्धान गर्नु पर्ने भएकाले विज्ञ माग गरेको हो ।

विस्तृत विवरणका लागि मन्त्रालयले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : २० बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल