सागको सेभ द मिसनमा राखेप उपाध्यक्ष तिम्सिना | Khabarhub Khabarhub

सागको सेभ द मिसनमा राखेप उपाध्यक्ष तिम्सिना


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालको सेभ द मिसनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना चयन भएका छन् ।

नेपाल ओलम्पिक कमिटिले बुधबार तिम्सिनालाई सेभ द मिसन चयन गरेको हो । कमिटिले सागको औपचारिक उद्घाटन हुन चार दिन बाँकी रहँदा सेभ द मिसनको उपाध्यक्ष चयन गरेको हो ।

यस अघि सेभ द मिसन राखेपका सदस्य सचिव हुने चलन थियो।

यस्तै काठमाडौंको सहायक सेभ द मिसन रिम रानाभाट र पोखराका लागि सहायक सेभ द मिसन तेज गुरुङ चयन भएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ३६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड