यसरी हटाइदै छ फेवातालबाट जलकुम्भी झार (फोटो फिचर) | Khabarhub Khabarhub

यसरी हटाइदै छ फेवातालबाट जलकुम्भी झार (फोटो फिचर)


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गरिएको छ । बुधबारबाट शुरु भएको यो अभियान विहीवार(आज) पनि जारी रहेको छ ।

जलकुम्भी झारका कारण तालको स्वरुप नै विग्रिएको र यसका कारण पर्यटकको संख्यामा समेत कमी आउन सक्ने भन्दै झार झिक्ने कामलाई तिब्रता दिइएको छ ।

सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथका प्रतिनिधी र स्थानीयको उपस्थितिमा फेवातालबाट झार झिक्ने कार्य गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : ३० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र