मल्टिप्लेक्समा ‘रातो टीका निधारमा’ को बूकिङ खुला | Khabarhub Khabarhub

मल्टिप्लेक्समा ‘रातो टीका निधारमा’ को बूकिङ खुला


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ को बुकिङ खुला गरिएको छ । भोलि शुक्रबार अर्थात् असोज १० गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको राजधानीका मल्टिप्लेक्स हलहरुमा बूकिङ खुला गरिएको हो ।

अकिंत खड्का र साम्राज्ञी राज्यलक्ष्मीको शीर्ष भूमिका रहेको यो फिल्ममा नीता ढुंगाना, शिवहरि पौडेल, बुद्धि तामाङ, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, रविन्द्र झा लगायतका कलाकारको समेत अभिनय रहेको छ । सामाजिक कमेडी फिल्म भनिएको यो फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । फिल्ममा कथा लेखन पनि उनकै छ ।

झण्डै २ घण्टा लामो यो फिल्ममा कमेडीका साथै रातो टीकाको महत्त्व र दशैँको रमझमलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : १० बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह