नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे | Khabarhub Khabarhub

नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘विश्वास’, ‘उनको सम्झनामा’, ‘उपहार’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृति भट्टराईले दोस्रो बिहे गरेकी छिन् । उनले बुधवार (आज) रोहित पौडेलसँग हिन्दू परम्पराअनुसार बिहे गरेकी हुन् ।

केही टेलिचलचित्रमा पनि काम गरेकी कृति पहिले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । तर, पछि यी दुईको डिभोर्स भएको थियो ।

खबरका अनुसार रोहित र कृतिले प्रेम विवाह गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त उपस्थित थिए । पछिल्लो समय फिल्म क्षेत्रमा खासै नदेखिएकी कृति सञ्चारकर्मी पनि हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ५३ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका