धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारी आवश्यक | Khabarhub Khabarhub

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारी आवश्यक


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भक्तपुरको दुधपाटीमा रहेको सरकारी स्वामित्वको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

केन्द्रले एक विज्ञापन प्रकाशिन गरी स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आगामी जेठ ३ गतेसम्म दरखास्त दिने सक्नेछन् ।

विस्तृत विवरणका लागि केन्द्रको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र