नेपाल नर्सिङ संघमा राई नेतृत्वको प्यानल विजयी, कसको कति मत ? | Khabarhub Khabarhub

नेपाल नर्सिङ संघमा राई नेतृत्वको प्यानल विजयी, कसको कति मत ?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ संघको १९ औं कार्य समितिमा मन कुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।

बुधबार भएको संघको निर्वाचनमा राईले ३ हजार २ सय ७६ मत प्राप्त गरेर जित हासिल गरेकी हुन् । अध्यक्ष पदमा राईकी प्रत्यासी मुना राना थापाले भने २ हजार ८५ मत प्राप्त गरेकी छन् ।राईले थापालाई एक हजार १ सय ९१ मतको अन्तर रहेको छ ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा रमेश .सुब्बा उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली,कोषाध्यक्षमा कल्पना श्रेष्ठले जित हासिल गरेका छन् ।

यस्तै खुल्ला सदस्य तर्फ विजया अधिकारी, जनजाती सदस्यमा सोनु शेर्पा, दलित सस्दयमा सपना विक, मधेशी सदस्यमा अञ्जु कुमारी महतो, मुश्लीम सदस्यमा कोहिनुर फारुकीले विजयी भएका छन् ।

संघको निर्वाचन समितिले काठमाडौं सहित देशभरका २१ स्थानमा मतदान गर्ने व्यवस्था गरेको थियो ।

कसको मत कति ?

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १ : ०६ बजे

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति