सन्दीपले भने–चस्माको विकल्पमा लेजर सर्जरी गरेँ | Khabarhub Khabarhub

सन्दीपले भने–चस्माको विकल्पमा लेजर सर्जरी गरेँ


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आँखाको अप्रेशन पछि लामो दूरीको वस्तु चिन्न सजिलो भएको बताएका छन् ।

सोमबार तिलगंगा अस्पतालमा आँखाको ‘लेजर सर्जरी’ गराएपछि सन्दीपले चस्माको विकल्पमा आँखाको सर्जरी गरेको बताएका छन् ।

अप्रेशन पश्चात लामिछानेले अस्पताललाई दिएको प्रतिक्रियामा उनले आफू अप्रेशन अगाडिको भन्दा अहिले राम्रो देख्न थालेको बताएका छन् ।
‘टाढाको वस्तु देख्ने समस्या भएपछि चस्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ । विदेशमा पनि बुझेको थिए यस सम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएर यहाँ अप्रेसन गराएँ,’ लामिछानेलाई उदृत गर्दै अस्पतालले लेखेको छ,‘म एकदमै खुशी र सन्तुष्ट छु । शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ ।’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ५४ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा