प्रदेश ५ को नाम र राजधानी टुंग्याउन सुझाव संकलन | Khabarhub Khabarhub

प्रदेश ५ को नाम र राजधानी टुंग्याउन सुझाव संकलन


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रदेश नम्बर ५ को नाम र राजधानीको विषयमा टुंगो लगाउन सुझाव संकलन थालिएको छ । प्रदेशसभा सदस्यहरुको विशेष समितिले प्रदेश ५ का विभिन्न जिल्लामा सुझाव संकलन थालेको हो ।

सुझाव संकलनको लागि ४ पानाको प्रश्नावली तयार गरिएको छ । सोही प्रश्नावलीमार्फत सर्वसाधारणको सुझाव संकलन गरिनेछ । प्रश्नावलीमा राजधानीको बिषयमा भौगोलिक सहजता देखि सुरक्षासम्मका विषय समेटिएका छन् ।

सुझाव संकलन कार्य सकिएपछि सुझावकै आधारमा प्रदेशसभाले प्रदेशको नाम र राजधानी टुंगो लगाउनेछ । सुझाव संकलनकै लागि प्रदेशसभा सदस्यहरुको विभिन्न टोली बनाएर प्रदेश ५ का विभिन्न जिल्लामा खटाइएको सचिवालयका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ०६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड