महिला विश्वकप छनोट– नेपालद्वारा चीन ५ रनले पराजित | Khabarhub Khabarhub

महिला विश्वकप छनोट– नेपालद्वारा चीन ५ रनले पराजित


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको एशिया छनौटको ५ औं खेलमा नेपाल चीनसँग ५ रनले विजयी भएको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको चीनले २० ओभर खेल्दा ६ विकेट गुमाएर ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि झान मेइले सर्वाधिक ३३ तथा सियोन झउले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोस्रो अंक पनि छुन सकेनन् ।

चीनविरुद्धको जीतमा नेपालकी सीता रानामगरले ३ तथा कृष्ण कुँवरले १ विकेट लिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : ५८ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका