भेनिस भ्रमणमा भद्र देखिएकी सुहाना (१० तस्वीर) | Khabarhub Khabarhub

भेनिस भ्रमणमा भद्र देखिएकी सुहाना (१० तस्वीर)


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ए मेरो हजुर–३ बाट सफलता हात पार्न सफल अभिनेत्री हुन्– सुहाना थापा ।

झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर–३’ बाटै उनले नेपाली चलचित्रमा डेब्यू गरेकी हुन् । नेपालमा ५१ दिन मनाएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकमाझ पनि राम्रो प्रभाव जमाउन सफल भयो ।

अभिनेत्री थापा यतिवेला यूरोप भ्रमणमा छिन् । सामान्य र भलाद्मी खालको पहिरनमा देखिने थापा हाल भेनिस पुगेकी छिन् । सुहानाले भेनिस भ्रमणका केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

जहाँ उनी खुलेकी छिन् । तस्वीरमा नायिका झरना थापा पनि संगै देखिन्छिन् । सुहाना हल्का सुन्तला र रातो रंगको गाउनमा निकै आकर्षक देखिएकी छिन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ५२ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध