तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा | Khabarhub Khabarhub

तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- निरन्तर वर्षाका कारण स्थानीय खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा परेको छ ।

अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जीता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च देखिएको छ । सो गाउँपालिकाको करीब ८५० सय घरसमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छौँ । गाउँपालिकाको करीब ६५ प्रतिशत भू–भाग डुबानमा परेको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ४४ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७