थाइल्याण्डलाई नेपालले दियो २ सय ३५ रनको लक्ष | Khabarhub Khabarhub

थाइल्याण्डलाई नेपालले दियो २ सय ३५ रनको लक्ष


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१६ इस्टर रिजन अन्तर्गतको जारी खेलमा नेपालले घरेलु टोली थाइल्याण्ड विरुद्ध २ सय ३५ रनको लक्ष दिएको छ ।

टस जितेर व्इाटिङ पगरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ३५ रनको लक्ष दिएको छ । नेपालका लागि आशिस भट्टराईले ७३ बलमा ५८ रन जोडेका थिए ।

त्यस्तै विसउाल विक्रम केसीले ३८, दीपक बोहराले ३५ , विशाल कुमार पटेलले अविजित २८, निखिल कुमार सिंहले अविजति २२ रन जोडेका थिए । त्यस्तै प्रशान्त महतले ९, क्रिश कार्कीले ११ रोहन विकेले ७ रन जोडेका थिए । थाइल्याण्डका नरवितले ३ विकेट लिए । योङसकले २ विकेट लिदाँ सोरावत र रौहितको नाममा १–१ विकेट रह्यो ।

२ सय ३५ रनको लक्ष्य पाएको थाइल्याण्डले जवाफि व्इाटिङ शुरु गरेको केही क्षणमा नै वर्षाले खेल प्रभावित भएको छ । १ दशमलभ ५ ओभरमा थाइल्याण्डले एक विकेट गुमाएको अवस्थामा खेल अवरुद्ध भएको छ ।

नेपालले यसअघि मलेशिया र म्यानमारमाथि जित निकालेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ४९ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत