फिल्म लेख्नुस्, ३ लाख जित्नुस् | Khabarhub Khabarhub

फिल्म लेख्नुस्, ३ लाख जित्नुस्


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ । फिल्मको कथा राम्रो नभएका कारण राम्रा फिल्म बन्न नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिता हुन लागेको हो ।

‘स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्’ नाराका साथ टिमले आफ्नो मेगा प्रोजेक्ट चलचित्रका लागि कथा खोजी गरेको हो । आयोजक स‍ंस्थाले उत्कृष्ट स्कृिप्टलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ ।

आयोजकका अनुसार प्रतियोगीले प्रेम कथालाई समेट्न सक्नेछन् । पर्तिस्पर्धामा सहभागी हुन् चाहनेले आफ्नो स्क्रिप्ट इमेलमार्फत [email protected] मा पठाउनुपर्ने आयोजकले जनाएको छ । आफ्नो स्क्रिप्ट २०२१ अप्रिल २१ सम्म पठाउन सकिने बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ५६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर