फिफा क्लब विश्वकप खेल्ने ७ टिमको लाग्यो टुंगो | Khabarhub Khabarhub

फिफा क्लब विश्वकप खेल्ने ७ टिमको लाग्यो टुंगो


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने ७ टिमको टुंगो लागेको छ ।

आइतबार सम्पन्न एएफसी च्याम्पियन्स लिगको खेलमा जापानको उरावा रेड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अलहिलालले उपाधि जितेसँग ६ महादेशका सात टिमको टुंगो लागको हो ।

अब क्लब विश्वकपमा च्याम्पियन्स लिग विजेता लिभरपुलसहित आयोजक राष्ट्र कतारको अल साद, ब्राजिलको फ्लामेन्गो, ट्युनिसियाको एस्पेरान्स डी टुनिस, मेक्सिकोको मोन्टेरे र न्यु क्यलेडोनियाको हिएन्घेने स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

दोहामा आयोजना हुने क्लब विश्वकप फुटबल डिसेम्बर ११ बाट २२ सम्म सञ्चालन हुने५ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : १८ बजे

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल