दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु | Khabarhub Khabarhub

दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


दैलेख– दैलेखकको गुराँस गाउँपालिका–१ पातलखोलामा १ मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले मिनी ट्रक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ११ : ४० बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी