चेल्सीका पूर्व प्रमुख कोन्टे इन्टर मिलानमा प्रशिक्षक नियुक्त | Khabarhub Khabarhub

चेल्सीका पूर्व प्रमुख कोन्टे इन्टर मिलानमा प्रशिक्षक नियुक्त


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे इटलियन क्लब इन्टर मिलानका प्रशिक्षक नियुक्त भएका छन् ।

४९ वर्षिय कोन्टे गत जुलाइमा चेल्सीबाट बर्खास्त भएका थिए । उनले चेल्सीमा दुई वर्ष विताएका थिए ।

इन्टर मिलान सिरिए एमा चौंथो स्थानमा छ र आइतवार इम्पोलिलाई पराजित गरे अर्को सिजनको लागि च्याम्पियन्स लिगमा छानिने छ।

कोन्टेले प्रिमियर लिग र एफए कपको उपाधि आफ्नो पहिलो सिजनमा स्टामफोर्ड ब्रिजमा जितेका थिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : २० बजे

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी