पछिल्लो एक महिनामा ९ वटा भूकम्पका झड्का | Khabarhub Khabarhub

पछिल्लो एक महिनामा ९ वटा भूकम्पका झड्का


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस भएका छन् ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार लम्जुङ्ग, दैलेख, दोलखा, रसुवा, बझाङ, गोरखा र घादिङ्गमा गरी ९ वटा भूकम्पका झड्का महशुस गरिएका हुन् ।

उक्त भूकम्पको तीव्रता न्यूनतम ३ देखि अधिकतम ५.२ रेक्टर स्केल रहेको जनाएको छ । बुधबार मात्र धादिङलाई केन्द्रविन्दु बनाएर तीन पटक भूकम्पको धक्का मशसुस गरिएको थियो ।

विं सं. २०७२ सालमा गएको गोरखा भूकम्पको विहीबार चार वर्ष पूरा हुँदैछ । चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको अझै पुनर्निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : १५ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको