जंगलको डढेले वस्तीमा पस्यो, २ घर जले | Khabarhub Khabarhub

जंगलको डढेले वस्तीमा पस्यो, २ घर जले


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालिकामा जंगलको डढेलो वस्तीमा पस्दा २ वटा घर र एउटा गोठ जलेका छन । फाल्गुनन्द गाउँपालिकाको वडा नं. २ र ३ को सिमावर्ती निवुखोला किनार आसपासको मारुनी जंगलमा लागेको आगो वस्तीमा पस्दा दुई घर तथा एक गोठ जलेको स्थानीयले बताएका छन् ।
आगलागीबाट फाल्गुनन्द १ का लाखमान तामाङ र बीरबहादुर तामाङका घर जलेको हो । फाल्गुनन्द १ कै सन्तबहादुर तामाङको गोठ पनि जलेको जनाइएको छ । शनिवार दिउसो अचानक मारुनी जंगलमा लागेको डढेलो वस्तीमा पसेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ४९ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन