सुनको मूल्य घट्यो | Khabarhub Khabarhub

सुनको मूल्य घट्यो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

शुक्रवार ७१ हजार ४ सय प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७१ हजार ६ सय कायम भएको छ ।

शुक्रबार तेजावी सुनको मुल्य ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य आइतबार प्रतितोला ८ सय ५५ रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : ११ बजे

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्