८ हजार वर्ष पुरानो मोती भेटियो ! | Khabarhub Khabarhub

८ हजार वर्ष पुरानो मोती भेटियो !


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त अरब इमिरेट्स (यूएई) मा ८ हजार वर्ष पुरानो मोती भेटिएको छ । पुरातत्वविदहरुले यसलाई संसारकै सबैभन्दा पुरानो दावी गरेका छन् ।

यो मोतीलाई प्रदर्शनका लागि समेत राखिने भएको छ । अबुधाबीस्थित संग्रहालयमा प्रदर्शन गरिने पनि बताइएको छ । अधिकारीहरुका अनुसार उक्त मोती मारवाह द्वीपमा भेटिएको हो । तर यसको मुल्य तोकिएको छैन ।

विशेषज्ञका अनुसार मोतीको कारोबार मेसोपोटामियासँग हुन्छ । यसलाई सेरामिक र अन्य सामानसँग ‘एक्सेन्ज’ गरिन्छ । संस्कृति विभागका अनुसार १६औं शताब्दिमा अबुधाबीका नदी किनारमा मोती भेटिन्थे ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर