बेन्जिमाको गोलमा सेभिल्लाविरुद्ध रियल मड्रिड विजयी | Khabarhub Khabarhub

बेन्जिमाको गोलमा सेभिल्लाविरुद्ध रियल मड्रिड विजयी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड १–० ले विजयी बनेको हो ।

रियलको जितमा खेलको ६४ औ मिनेटमा करिम बेन्जिमाले गोल गरेका थिए । सोही गोल रियललाई तीन अंक दिलाउन पर्याप्त रह्यो । जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा अपराजित छ ।

दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक बटुलेको छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ५४ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र