हामी संख्यामा पछि परेका छौं तर हारेका छैनौं–कन्हैया कुमार | Khabarhub Khabarhub

हामी संख्यामा पछि परेका छौं तर हारेका छैनौं–कन्हैया कुमार


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय युवा उम्मेदवार कन्हैया कुमारले यसपटकको लोकसभाको चुनावमा जीत हात पार्ने धेरैको अनुमान थियो ।

तर आजबाट शुरु भएको चुनावको मतगणनाको जारी परिणाम अनुसार कन्हैया कुमार पछाडि परेका छन् ।

वामपन्थी उम्मेदवार कन्हैया बिहार राज्यको बेगुसरायबाट भारतीय कम्युनस्टि पार्टी मार्कसवादीको तर्फबाट लोकसभाका लागि उम्मेदवार बनेका थिए ।

उनले संख्याको बलमा के परिणाम हुनेछ यो नतिजापछि पत्ता लाग्ने छ । संख्या बलमा हामी पछि छौं तर हामीलाई अझै आसा छ ।

अहिले जम्मा तीन साढे तीन लाख गणना भएको छ जहाँ १२ लाख १८ हजार भोट खसेको छ । संख्यामा हामी पछि छौं तर यो नम्बर परिवर्तन हुन सक्छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  २ : ०४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम