फ्यानको मनमा बसेकी मल्भिकाका ‘बोल्ड’ तस्वीरहरु | Khabarhub Khabarhub

फ्यानको मनमा बसेकी मल्भिकाका ‘बोल्ड’ तस्वीरहरु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – भारतीय नायिका माल्भिका शर्माले दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ मा आफ्नो अभिनय गरिन् । यो फिल्मबाट उनको खुबै चर्चा भइरहेको छ । रवि तेजासँग अभिनय गरेकी मल्भिका उमेरले बल्ल २० पुगिन् ।

फोटो शेयरिङ एप इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहने मल्भिका तस्वीर फ्यानले निकै रुचाएका छन् । आफ्नो बोल्ड इमेजका कारण चर्चामा आएकी मल्भिका ‘नेला टिकट’ मा मेडिकल विद्यार्थीको भूमिकामा छिन् ।

उनका केही बोल्ड तस्वीर हामीले यहाँ शेयर गरेका छौँः

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ४५ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज