आईओएमको परीक्षा प्रणालीमा त्रुटी ! | Khabarhub Khabarhub

आईओएमको परीक्षा प्रणालीमा त्रुटी !


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले प्रकाशन गरेको प्रवेश परीक्षाको नतिजा रिटोटलिङ गर्दा फरक आएपछि परीक्षा प्रणालीमा त्रुटी भएको भन्दै चिकित्सकहरुले ध्यानाकर्षण गराएका छन् ।

आईओएमले गत चैत १६ गते एमडी/एमएसको नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेपछि केही विद्यार्थीहरुले रिटोटलिङ गराएका थिए । रिटोटलिङ पछि बैशाख ६ गते प्रकाशित भएको नजितामा परीक्षार्थीको अंक बढेको थियो ।

रिटोटलिङ गराउँदा नम्बर बढेपछि गैर सरकारी चिकित्सक संघले समग्र परीक्षा प्रणाली मै त्रुटी रहेको भन्दै आईओएमको ध्यानाकर्षण गराएको हो । गैर सरकारी चिकित्सक संघले त्यसको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइओएममा ज्ञापन पत्र समेत बुझाएको छ ।

यस्तो छ आइओएमलाई बुझाएको पत्र :

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : ३५ बजे

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्