मैले स्पेनको केटा भनेर च्याट गर्दा त मस्की मस्की कुरा गर्छेस् त.... | Khabarhub Khabarhub

मैले स्पेनको केटा भनेर च्याट गर्दा त मस्की मस्की कुरा गर्छेस् त….


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे प्रेमिकालाई छाडेर वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेको केही समय पछि प्रेमिकासँग फोनमा कुराकानी हुन्छ ।
मुन्द्रे : काली, म मलेसिया आएपछि त विस्तारै विस्तारै च्याटमा कुरा गर्न छाडेउ नि किन ?
प्रेमिका : होइन काले आजकल म अलि व्यस्त छु के ?
मुन्द्रे : के काममा व्यवस्त छ्यौ काली ?
प्रेमिका : होइन, म पर्सनल घरयासी काममा एकदम व्यस्त छु
मुन्द्रे : अनि मैले स्पेनको केटा भनेर नयाँ आइडी बाट च्याट गर्दा त मस्की मस्की कुरा गर्छेस् त
प्रेमिका : ट्वाँ 😛 😀

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : ४४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र