'प्रधानमन्त्रीले सेना परिचालन गर्ने कुरा कांग्रेसलाई मान्य छैन' | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीले सेना परिचालन गर्ने कुरा कांग्रेसलाई मान्य छैन’


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेना परिचालनको अधिकारसहित सरकारले ल्याएको सुरक्षा विधेयक कांग्रेसले स्वीकार नगर्ने बताएका छन। सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने विषय समेटेर ल्याइएको विधेयक कांग्रेसले कुनै हालतमा नमानेन् बताए ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक विधेयक जुन दिन पास हुन्छ त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्छ। लोकतन्त्र बिरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्वीकार्न सकिन्न।’

कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफू मातहत राखेको आरोप लगाए ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १ : ३० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै